निर्वाचन प्रचारप्रसारमा देखिए नवलपरासी सुनवलका स्थानीय तहका पदाधिकारी

नवलपरासी, ३० असोज । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार र राजनैतिक दलजा प्रतिनिधिहरुले आफ्नो तयारी तिब्र पारिरहेका छन । यसै बिच स्थानीय तहका कर्मचारी र पदाधिकारीलाई निर्वाचन आयोगले आफू निर्वाचित स्थलमा कुनैपनि उम्मेदवारको पक्ष तथा विपक्षमा भोट माग्न प्रचारप्रसार नगर्न, उम्मेदवारको विषयमा गरिएका पोस्ट शेयर नगर्न तथा कुनै पनि पोस्ट […]

Continue Reading