नेपाली कांग्रेसका मान बिर क्षेत्री (जाजरकोटी) खजुरा गाउँपालिका- १ को वडाध्यक्षमा विजयी

१ जेठ , बांके । खजुरा गाउँपालिका- १ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । एमालेका उम्मेदवार जयबिर थापालाई १८५ मतले पराजित गर्दै कांग्रेसका मान बिर क्षेत्री (जाजरकोटी ) विजयी भएका हुन् । मान बिरले १०५१ मत प्राप्त गर्दा जयबिरले ८६६ मत प्राप्त गरेका छन् । खजुरा गाउँपालिमा एमालेको गाण रहेकमा नेपाली कांग्रेसले पाहिलो […]

Continue Reading

सुस्तामा २ निर्वाचन केन्द्र, ५८७ मतदाता

२५ वैशाख, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा ५ सयभन्दा कम मतदाता भएका २ निर्वाचन केन्द्र रहेका छन् । गाउँपालिकामा ५ वटा वडा छन् । कम मतदाता रहेका केन्द्रमा सुस्ता–५ वनकट्टीस्थित पुष्पलाल आधारभूत विद्यालय छ । सो केन्द्रमा २ सय ५७ मतदाता रहेको निर्वाचन अधिकृत खिमानन्द ज्ञवालीले जानकारी दिए । त्यस्तै सोही वडाको जनता दलित […]

Continue Reading

निर्वाचनको दुःखः प्रतिनिधित्व मतदाताको, स्वार्थ चन्दादाताको

३ वैशाख, काठमाडौं । धादिङमा माओवादी केन्द्रका एक युवा नेता गाउँपालिका प्रमुखको उम्मेदवार बन्न पाउने आश्वासनमा गत वर्ष नेपाली कांग्रेस प्रवेश गरे । पछि कांग्रेसका एक नेतासँगको भेटमा उनले जवाफ पाए- ‘गाउँपालिका प्रमुखको चुनाव लड्न ३ करोडभन्दा बढी खर्च गर्नुपर्छ । तपाईंसँग त्यति रकम छैन । त्यसैले वडा अध्यक्षको तयारी गर्नुस् ।’ जिल्लामा माओवादीभित्र खासगरी […]

Continue Reading

जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक – गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका छन् । गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री खाँणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए । उनले जनमत पार्टीलाई मूलधारको राजनीतिमा आएर […]

Continue Reading

अमेरिकाले दिने ८० अर्बको अनुदान लिने सरकारको निर्णय

विश्व बैंकले थप १८ अर्ब ऋण दिने   २ वैशाख, काठमाडौं । अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ । सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । ३० चैत २०७८मा मन्त्रिपरिषद बैठकको […]

Continue Reading

यस्तो छ निर्वाचन आयोगले दलहरूसँग मागेको ६० बुँदे प्रतिबद्धता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदे प्रतिबद्धता  गरेको जनाएको छ । आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदामा  प्रतिबद्धता मागेको छ । मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन समेत दिएको हो ।  आयोगले […]

Continue Reading

चुनावको मुखैमा प्रहरी एसपीहरूको भटाभट सरुवा

       काठमाडौं, चैत्र १६। आगामी वैशाख ३० गते स्थानिय तहको निर्वाचन हुँदैछ। सरकारले निर्वाचनको मुखैमा आफुअनुकुल निर्णयहरु गरिरहेको भनि विभिन्न आलोचना खेपिरहेको छ। नेपाल सरकार प्रहरी प्रधान कार्यालयले मोरङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी जिल्लासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गण्डकी प्रदेश सशस्त्र गण मुख्यालय,पोखरामा गरि ६ जना प्रहरी उपरीक्षक (एसपी)को […]

Continue Reading

तथ्याङ्कमा आगामी स्थानीय निर्वाचन- नेपालको इतिहासमै सबैभन्दा बढी मतदाता रहने

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ । देशभर एकै चरणमा निर्वाचन हुनेछ ।निर्वाचन आयोगका अनुसार आगामी स्थानीय निर्वाचन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी मतदाता रहेको निर्वाचन हुनेछ ।  आयोगले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा हुने स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुन पाउनेछन् ।  पाँच […]

Continue Reading

वर्दघाटको दबिला स्थित बुद्धमंगल तालक्षेत्रलाई प्राचिन हलिदावसन नगर घोषणा

नवलपरासी,४ फागुनजिल्लाको वर्दघाट नगरपालिका १२ स्थित बुद्धमंगल ताल क्षेत्र्र बौद्धकालिन प्राचिन हलिदावसन नगर घोषणा भएको छ । माघ पुर्णिमाको अवसर पारेर वर्दघाट नगरपालिकाले ताल क्षेत्रको अध्ययन गराई प्राचिन कोलिय गणराज्य अन्तरगतको हलिदावसन नगर भएको भनि घोषणा गराएको हो ।नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आथित्यतामा प्राचिन नगर […]

Continue Reading

बर्दघाट ४ बाढिपिडितको भवन प्रयोगमा ल्याईनुपर्ने काङ्ग्रेसको माग

नवलपरासी / ६ चैत नेपाली काङ्ग्रेस बर्दघाट नगर समितीले बर्दघाट ४ बाढिपिडितमा रहेको बहुउदेश्यिभवनलाई यथाशिघ्र संचालनमा ल्याईनुपर्ने माग गरेको छ । नेपाली कांग्रेस बर्दघाट नगर कार्यसमितीले सोहि बिषयमा आज पत्रकार सम्मेलन मार्फत बिज्ञप्ती सार्वजनिक गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बर्दघाट नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र बिक्रम हमालले केहि दिन अघि […]

Continue Reading