कृषि र शिक्षालाई प्राथमिकता दिँदै प्रतापपुरको नीति तथा कार्यक्रम सार्वजनिक

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले १२ औं गाउँसभा सम्पन्न गरेको छ।पालिकका अध्यक्ष उमेश चन्द्र यादवको सभाअध्यक्षयतामा र प्रतिनिधिसभा सदस्य सांसद हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा बुधबारका दिन पालिकाले त्रिभुवन क्याम्पस बेलाटारी नेपाल भारत मैत्रीपुर्ण भवनको गान्धीहलमा भएको १२औं गाउँसभामा कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकता राख्दै पालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभामामा‘किसानको उन्नती, प्रतापपुरवासीको प्रगति’र […]

Continue Reading

बर्दघाट नगरपालिकाको दशौँ नगर सभा सम्पन्न

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले शुक्रबार १० औँ नगरसभा सम्पन्न गरेको छ । सघिंय सासंद एवं पुर्वमन्त्री हृदेश त्रिपाठीको प्रमुख आतिथ्यतको रुपमा बोल्दै उहाले देश सघिंयतामा जादा राज्यको पुर्नसरंचना नभई भौगोलिक पुर्नसरंचना भएको हुदा प्रशासनिक सरंचना राज्यको पुर्नसरंचना हुनुपर्ने बताउनु भयो । बर्दघाट नगरपालिकाको चाहना, शान्त समृद्धि र सुन्दर समाजको स्थापना भन्ने मुल नाराका साथ नगर […]

Continue Reading

कृषि र शिक्षालाई प्राथमिकता दिँदै प्रतापपुरको नीति तथा कार्यक्रम सार्वजनिक

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले १२ औं गाउँसभा सम्पन्न गरेको छ।पालिकका अध्यक्ष उमेश चन्द्र यादवको सभाअध्यक्षयतामा र प्रतिनिधिसभा सदस्य सांसद हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा बुधबारका दिन पालिकाले त्रिभुवन क्याम्पस बेलाटारी नेपाल भारत मैत्रीपुर्ण भवनको गान्धीहलमा भएको १२औं गाउँसभामा कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकता राख्दै पालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभामामा‘किसानको उन्नती, प्रतापपुरवासीको प्रगति’र […]

Continue Reading

सुस्ता गाउपालिकाले ५३ करोड २९ लाख ७३ हजार बराबरको बजेट प्रस्तुत

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले ५३ करोड २९ लाख ७३ हजार बजेट प्रस्तुत गरेको छ।गाउँपालिकाको कार्यालयले आयोजना गरेको ११ औं गाउँ सभाको अवसरमा पालिकाका उपाध्यक्ष गिता कुमारी चौधरीले आर्थिक बर्ष ०७९/०८० का लागि गाउँपालिकाको कुल बजेट ५३ करोड २९ लाख ७३ हजार अनुमानित बजेट प्रस्तुत गरेकी छिन्। पालिका उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको अनुमानित कुल बजेट मध्ये […]

Continue Reading

पाल्हीनन्दन गाउँपालिकाको नीति तथा कार्यक्रम:कृषि देखि छोरी बीमा र चोक चोकमा सिसिटिभी जडान

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ। गाउँपालिका अध्यक्ष बैजू प्रसाद गुप्ता(दीपक)ले गाउँपालिकाको ११ औं गाउँसभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको हो। गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा कृषि देखि छोरी बीमा र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चोक-चोकमा सिसिटिभी जडानलाई प्राथमिकता दिएको […]

Continue Reading

सरावल गाउपालिकाको दशौ गाउँसभा सम्पन्न

सरावल।आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दै सरावल गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न गरेको छ । सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ चौधरीले स्थानीय सरकार संघीयताको उपलब्धि भएकोले सरावल बासि जनताको आवश्यकतालाई बुझ्दै पुर्वाधार बिकासलाई बिशेष जोड दिएर काम गर्नुपर्ने बताउनुभएको थियो।साथै […]

Continue Reading

स्वयंसेविकाहरूलाई चारदिने पुनर्ताजगी (रिफ्रेसर) तालिम

परासी, १९जेठ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई चारदिने पुनर्ताजगी (रिफ्रेसर) तालिम दिइएको छ । रामग्राम नगरपालिकाको स्वास्थ्य शाखा नवलपरासीको आयोजनामा उक्त चार दिने पुनर्ताजगी (रिफ्रेसर)तालिम दिइएको हो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई गाउँ घरमा दिने सेवालाई थप प्रभावकारी बनाउन उद्देश्यले उक्त तालिमको आयोजना गरिएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिए  । रामग्राम नगरपालिकाको […]

Continue Reading