१ जेठ , बांके । खजुरा गाउँपालिका- १ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । एमालेका उम्मेदवार जयबिर थापालाई १८५ मतले पराजित गर्दै कांग्रेसका मान बिर क्षेत्री (जाजरकोटी ) विजयी भएका हुन् ।
मान बिरले १०५१ मत प्राप्त गर्दा जयबिरले ८६६ मत प्राप्त गरेका छन् । खजुरा गाउँपालिमा एमालेको गाण रहेकमा नेपाली कांग्रेसले पाहिलो रेकाड तोडेको हो ।
रेकाड तोडनु क्षेत्री खजुरा पालिकाका समाजसेवी ,निश्पक्षी, भालद्र स्वाभवका व्यतिm भएकाले विजयी प्राप्त भएको हो । जनता समाजवादी पार्टीका उम्मेदवार ले १० मत प्राप्त गरेका छन् ।
उक्त वडाबाट पालिका अध्यक्षमा एमाले ले ११५१ मत, गठबान्धनले ६६७ मत प्राप्त गरेका छन् ।
खजुरा गाउँपालिमा नेपाली कांग्रेस र माओवादीको संयुत गठबान्धन रहेको वडा न. १ मा कूल दुई हजार सात सय मतदाता रहेको उक्त वडामा दुई हजार २ मत खसेको थियो ।