निर्वाचनको दुःखः प्रतिनिधित्व मतदाताको, स्वार्थ चन्दादाताको

३ वैशाख, काठमाडौं । धादिङमा माओवादी केन्द्रका एक युवा नेता गाउँपालिका प्रमुखको उम्मेदवार बन्न पाउने आश्वासनमा गत वर्ष नेपाली कांग्रेस प्रवेश गरे । पछि कांग्रेसका एक नेतासँगको भेटमा उनले जवाफ पाए- ‘गाउँपालिका प्रमुखको चुनाव लड्न ३ करोडभन्दा बढी खर्च गर्नुपर्छ । तपाईंसँग त्यति रकम छैन । त्यसैले वडा अध्यक्षको तयारी गर्नुस् ।’ जिल्लामा माओवादीभित्र खासगरी […]

Continue Reading

जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक – गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका छन् । गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री खाँणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए । उनले जनमत पार्टीलाई मूलधारको राजनीतिमा आएर […]

Continue Reading

अमेरिकाले दिने ८० अर्बको अनुदान लिने सरकारको निर्णय

विश्व बैंकले थप १८ अर्ब ऋण दिने   २ वैशाख, काठमाडौं । अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ । सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । ३० चैत २०७८मा मन्त्रिपरिषद बैठकको […]

Continue Reading

यस्तो छ निर्वाचन आयोगले दलहरूसँग मागेको ६० बुँदे प्रतिबद्धता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदे प्रतिबद्धता  गरेको जनाएको छ । आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदामा  प्रतिबद्धता मागेको छ । मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन समेत दिएको हो ।  आयोगले […]

Continue Reading