निर्वाचनको दुःखः प्रतिनिधित्व मतदाताको, स्वार्थ चन्दादाताको
३ वैशाख, काठमाडौं । धादिङमा माओवादी केन्द्रका एक युवा नेता गाउँपालिका प्रमुखको उम्मेदवार बन्न पाउने आश्वासनमा गत वर्ष नेपाली कांग्रेस प्रवेश गरे । पछि कांग्रेसका एक नेतासँगको भेटमा उनले जवाफ पाए- ‘गाउँपालिका प्रमुखको चुनाव लड्न ३ करोडभन्दा बढी खर्च गर्नुपर्छ । तपाईंसँग त्यति रकम छैन । त्यसैले वडा अध्यक्षको तयारी गर्नुस् ।’ जिल्लामा माओवादीभित्र खासगरी […]
Continue Reading